आजको तस्बिर: अन्तरिक्षतर्फ उड्यो ‘रोमन’
नासाको
न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप बोकेको स्पेसएक्सको फाल्कन हेभी रकेट
आइतबार अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्रक्षेपण केन्द्र
'३९ए' बाट अन्तरिक्षतर्फ उडान भर्दै।
अगस्ट ३०, २०२६ मा अमेरिकको बिहान ७:२६ बजे अर्थात् नेपाली समयअनुसार साँझ ५:११ बजे रोमन सफलतापूर्वक प्रक्षेपण भएको हो।
यससँगै
ब्रह्माण्डको बृहत् संरचना अध्ययन गर्ने रोमनको यात्रा सुरु भएको छ। यसले
रहस्यमय डार्क इनर्जी र डार्क म्याटरबारे अनुसन्धान गर्नुका साथै ग्रह
प्रणालीहरूको तथ्याङ्कीय गणना गर्नेछ। रोमनले एस्ट्रोफिजिक्सको अन्य विविध
विषयमा अनुसन्धानका नयाँ अवसरसमेत उपलब्ध गराउनेछ।
तस्बिर: NASA/Joel Kowsky
स्रोत: NASA
#RomanSpaceTelescope #NASA #SpaceScience #Astronomy #DarkSkyNepal
Comments (1)
Add a comment
Write your comment below. You’ll be asked to log in. Your saved comment will be posted automatically if your email is verified.

Test